ताजा समाचार
  • नवलपुरमा ट्रमा सेन्टर आवश्यक छ : सांसद महतनेकपा एमालेका युवा नेता एवम् नवलपुर क्षेत्र नं. २ का सांसद तिलक महतले नवलपुरमा ट्रमा सेन्टरको आबश्यकता भएको बताएका छन् । कावासोतीमा विपदको अबस्थामा मानवीय क्षति हुनेको सवारी दुर्घटना ४६ प्रतिशत रहेकाले यहाँ ट्रमा सेन्टरको आबश्यकता रहेको छ उनले भने —‘ आगलागिका घटना नौ प्रतिशत छ बाढीपीडितको अबस्थाबाट हुने मानवीय विपद पनि डरलाग्दो छ’ ।...
  • बामगठबन्धनको सहमति संगै प्रदेश नंं ४ मा मन्त्रीका लागि दौडधुपवामपन्थी गठबन्धनको कार्यदलले गरेको सहमतिअनुसार प्रदेश सरकार गठन भएमा प्रदेश नंं ४ मा सात मन्त्री हुने भएका छन् । मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागवण्डा मिलेपछि दुबै पार्टीका आकांक्षीहरुले लबिङ सुरु गरेका छन् ।...
  • बहुमत दिनुहोस् हामी स्थिर सरकार र विकास दिन्छौं :ओलीनेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बामगठन्धनलाई बहुमत दिन आग्रह गरेका छन् । कम्युनिष्टलाई बुहमत दिए पाँच बर्षको स्थिर सरकार र विकासको लहर आउने भन्दै उनले जनता संग बामगठन्धनलाई मत मागेका हुन् ।...
  • नवलपुर जिल्ला अदालत कावासोतीमा स्थापनानवलपुरको कावासोतीमा जिल्ला अदातल स्थापना भएको छ । प्रधानन्यायधिस गोपालप्रसाद पराजुलीले मंगलबार नवलपुर जिल्ला अदातलको उद्घाटन गरेपछि यहाँ जिल्ला अदालत स्थापना भएको हो । कार्तिक १९ गते जिल्ला प्रशासन कार्यालय स्थापना भएको कावासोतीमा १६ दिन पछि जिल्ला अदातल स्थापना भएको हो ।...
  • आर्यघाटमा प्रकाशको अन्त्येष्टि, प्रचण्ड आफैंले दिए छोरालाई दागवतीप्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नया शक्तिका डा.बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।...

नवलपुरमा ट्रमा सेन्टर आवश्यक छ : सांसद महत




नेकपा एमालेका युवा नेता एवम् नवलपुर क्षेत्र नं. २ का सांसद तिलक महतले नवलपुरमा ट्रमा सेन्टरको आबश्यकता भएको बताएका छन् । कावासोतीमा विपदको अबस्थामा मानवीय क्षति हुनेको सवारी दुर्घटना ४६ प्रतिशत रहेकाले यहाँ ट्रमा सेन्टरको आबश्यकता रहेको छ उनले भने —‘ आगलागिका घटना नौ प्रतिशत छ बाढीपीडितको अबस्थाबाट हुने मानवीय विपद पनि डरलाग्दो छ’ ।....

मुख्य समाचार
नवलपुरमा ट्रमा सेन्टर आवश्यक छ : सांसद महत

नवलपुरमा ट्रमा सेन्टर आवश्यक छ : सांसद महत

नेकपा एमालेका युवा नेता एवम् नवलपुर क्षेत्र नं. २ का सांसद तिलक महतले नवलपुरमा ट्रमा सेन्टरको आबश्यकता भएको बताएका छन् । कावासोतीमा विपदको अबस्थामा मानवीय क्षति हुनेको सवारी दुर्घटना ४६ प्रतिशत रहेकाले यहाँ ट्रमा सेन्टरको आबश्यकता रहेको छ उनले भने —‘ आगलागिका घटना नौ प्रतिशत छ बाढीपीडितको अबस्थाबाट हुने मानवीय विपद पनि डरलाग्दो छ’ ।


बामगठबन्धनको सहमति संगै  प्रदेश नंं ४ मा मन्त्रीका लागि दौडधुप

बामगठबन्धनको सहमति संगै प्रदेश नंं ४ मा मन्त्रीका लागि दौडधुप

वामपन्थी गठबन्धनको कार्यदलले गरेको सहमतिअनुसार प्रदेश सरकार गठन भएमा प्रदेश नंं ४ मा सात मन्त्री हुने भएका छन् । मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागवण्डा मिलेपछि दुबै पार्टीका आकांक्षीहरुले लबिङ सुरु गरेका छन् ।


बहुमत दिनुहोस्   हामी स्थिर सरकार र विकास दिन्छौं  :ओली

बहुमत दिनुहोस् हामी स्थिर सरकार र विकास दिन्छौं :ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बामगठन्धनलाई बहुमत दिन आग्रह गरेका छन् । कम्युनिष्टलाई बुहमत दिए पाँच बर्षको स्थिर सरकार र विकासको लहर आउने भन्दै उनले जनता संग बामगठन्धनलाई मत मागेका हुन् ।


समाज समाचार

नवलपुरमा खुल्यो जिल्ला प्रशासन कार्यालय

  

सरकारले नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा जिल्ला प्रशासन कार्यालय स्थापना गरेको छ । गृहमन्त्रालयले पहिलो कायम मुकायम प्रमुख जिल्ला अधिकारीको रुपमा शम्भुप्रसाद मरासिनीलाई तोकेपछि आइतवार देखि सदरमुकाम कावासोतीमा जिल्ला प्रशासन कार्यालय औपचारिक रुपमा स्थापना भएको हो ।....

‘जनमत जाँच्ने नै हो भने एक्ला एक्लै चुनाव लडौं, कांग्रेसमा त्यो आँट छ ?’ – बिष्ट

‘जनमत जाँच्ने नै हो भने एक्ला एक्लै चुनाव लडौं, कांग्रेसमा त्यो आँट छ ?’ – बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले प्रदेश नम्वर दुईको स्थानीय तहको निर्वाचनमा एमालेले शानदार बहुमत ल्याउने दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋिषि धमलासँग कुराकानी गर्दै बिष्टले एमालेका विरुद्ध प्रमुख दलहरुले गठबन्धन बनाएपनि एमाले एक्लै जनमत लिन सक्षम रहेको बताएका हुन् ।

उम्मेद्वारी चयनलाई लिएर सिरहा कांग्रेसमा खुकुरी हानाहान, दर्जन घाइते

उम्मेद्वारी चयनलाई लिएर सिरहा कांग्रेसमा खुकुरी हानाहान, दर्जन घाइते

सिरहा नगरपालिकाको मेयरको टिकट विवादलाई लिएर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सिरहामा दुई पक्षबीच खुकुरी हानाहान भएको छ ।

अर्थ समाचार
  title="Read Article" class="icon-link legatus-tooltip">  पाँच बर्षमा फलाममा आत्मनिर्भर हुन्छौं  :  मन्त्री जोशी

पाँच बर्षमा फलाममा आत्मनिर्भर हुन्छौं : मन्त्री जोशी

उद्योग मन्त्री नविन्द्रराज जोशीले पाँच बर्ष भित्रमा फलाममा देश आत्मनिर्भर हुने बताउनु भएको छ । नवलपरासीको हुप्सेकोट गाउँपालिका – ५ पोखरीमा फलाम खानीको बिस्तृत भौगर्भिक अध्ययन तथा सर्भे कार्यको बुधबार निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् ।

ब्यक्तित्व समाचार
   कावासोतीको आमसभा बारे यसो भन्छन् एमाले नेताहरु

कावासोतीको आमसभा बारे यसो भन्छन् एमाले नेताहरु

नेकपा एमालेले थालेको मेची महाकाली अभियान शनिबार कावासोती आउदैछ । यसको तयारी र यसले जन समुदायमा पार्ने प्रभाव अनी एक हप्ता सम्म नेता कार्यकर्ता बीचको घरदैलो र एमालेको अभियानको तयारी नवलपुर क्षेत्रमा कसरी थालियो । अब आम सभा कस्तो हुदै छ । यसै बिषयमा केन्द्रित एमाले नेताहरु संगको कुराकानीको संप्क्षित अंश

गन्तब्य समाचार
कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ ।

विचार
सरकार संविधान कार्यान्वयन गराउँन खोज्ने शक्तिबिरुद्ध भ्रम फैलाउनमा केन्द्रीत छ :कटवाल

सरकार संविधान कार्यान्वयन गराउँन खोज्ने शक्तिबिरुद्ध भ्रम फैलाउनमा केन्द्रीत छ :कटवाल

यो संगठन कति जिम्मेवार हो भन्ने इतिहास कसैसामु छिप्दैन । जिम्मेवार र राष्ट्र निर्माणको अभिभारा बोकेर लड्दै आएको संगठन गैरजिम्मेवार बन्न सक्दैन । त्यसैले हामीले ध्वंसात्मक कुनै कार्यक्रम नगर्ने घोषित नीति नै बनाएका छौं । यदि, तथ्य फेला पर्छ भने त्यसको क्षतिपूर्ति युवा संघले बेहोर्छ । बरु, सरकार आफैं गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको छ । शान्तिपूर्ण आन्दोलनलाई प्रधानमन्त्रीजस्तो व्यक्तिले बितन्डा भनेर हिंसातिर ढकेल्ने प्रयत्न शुरुबाटै भएको थियो ।

City Sandesh on Twitter

City Sandesh on Facebook

Most Read News

advertisment

English News

  • CPN (UML) expresses grief over demise of Pokharel A condolence message issued by CPN (UML) General Secretary Ishwor Pokharel states that the demise of Koshel Pokharel was a huge loss to the party organisation in Gulmi and overall Lumbini zone.